पहुँचका आधारमा योजना छनोट गर्ने परिपाटी अन्त्य गरिँदै | Collector
Gorkhapatra
पहुँचका आधारमा योजना छनोट गर्ने परिपाटी अन्त्य गरिँदै
अमरराज नहर्कीतनहुँ, चैत २६ गते ।तनहुँ क्षेत्र नम्बर २ मा विकास योजना छनोटका लागि नयाँ प्रयोग सुरु गरिएको छ । पहुँचवालाको दबाबमा योजना पार्ने परम्परागत परिपाटीलाई अन्त्य गर्न प्रतिन...