Onlinekhabar
काठमाडौं । ‘मिस नेपाल नर्थ अमेरिका २०२६ ’का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ड्रिम्स युनिभर्सलले विहिबारदेखि आवेदन खुला भएको जानकारी दिएको हो । आठौँ संस्करणसम्म न्यूयोर्क सहरमा आयोजना हुँदै आएको यो प्रतियोगिता यसपटक भने राजधानी वासिङ्टन डीसीमा हुने आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार यसपालिको संस्करणमा नेपाली फिल्मसहित अन्य […]
Go to News Site