Collector
इरान युद्धका कारण पाकिस्तानको अर्थतन्त्र गम्भीर संकटमा | Collector
इरान युद्धका कारण पाकिस्तानको अर्थतन्त्र गम्भीर संकटमा
Lokantar

इरान युद्धका कारण पाकिस्तानको अर्थतन्त्र गम्भीर संकटमा

इरान र अमेरिकाबीच जारी सैन्य तनावका कारण पाकिस्तानको अर्थतन्त्र गम्भीर संकटमा परेको छ। लामो समयदेखि आर्थिक मन्दीबाट गुज्रिएको पाकिस्तानी अर्थतन्त्रलाई यो युद्धले नयाँ चुनौती थपिदिएको 'द डिप्लोम्याट'ले जनाएको छ। समाचारअनुसार इरानले विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग 'हर्मुज जलमार्ग' अवरुद्ध गरेपछि पाकिस्तानमा पेट्रोलियम पदार्थ र एलएनजीको आपूर्तिमा असर गरेको छ । इन्धन अभावका कारण पाकिस्तानमा आन्तरिक ढुवानी र उत्पादन लागत आकाशिएको छ, जसले मुद्रास्फीतिलाई नियन्त्रण बाहिर पुर्‍याएको छ । यसले सर्वसाधारणको दैनिक ज...

Go to News Site