उपसभामुख पदमा श्रम संस्कृतिबाट रुवीकुमारी ठाकुरको उम्मेदवारी : रास्वपाको समर्थन | Collector
Gorkhapatra
उपसभामुख पदमा श्रम संस्कृतिबाट रुवीकुमारी ठाकुरको उम्मेदवारी : रास्वपाको समर्थन
काठमाडौँ, चैत २६ गते । प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दिनुभएको छ । ठाकुरले सत्तारुढ दल रास्वपाको समर्थनमा बिहीवार संघीय सं...