Lokantar
लुम्बिनी प्रदेशकी एक सांसदले बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघ स्थानान्तरणको माग गरेकी छन् । बिहीबार प्रदेशसभा बैठकमा बोल्दै सांसद कृष्णाकुश्मा थारूले बाघको संख्याले बर्दिया क्षेत्रका मानवबस्ती जोखिममा परेको भन्दै स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘बर्दियामा मान्छे मार्ने बाघको त्रास फैलिएको छ । कृष्णसारको सट्टा त्यस्ता बाघलाई स्थानान्तरण गरिनुपर्छ’, उनले भनिन् । हरेक वर्ष बर्दियामा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम नरोकिएको उनको भनाइ छ । अर्का प्रदेशसभा सदस्य मालती सुडार...
Go to News Site