Lokantar
सहकारी बचत अपचलन प्रकरणका एक मुख्य आरोपी जीबी राई अहिलेसम्म फरार रहेको स्थितिमा उनको अवस्थाबारे पुनः प्रश्न उठ्न थालेका छन् । केही महिनाअघि 'जीबी राई खै?' भन्ने प्रश्नले संसद्देखि सडकसम्म व्यापक बहस सिर्जना गरेको थियो । सहकारीमा बचत गरेका हजारौं सर्वसाधारणको अर्बौं रुपैयाँ अपचलनसँग जोडिएको यो प्रकरणमा जीबी राई मुख्य व्यक्तिका रूपमा चिनिएका छन् । त्यतिबेला विपक्षी दलहरूले सरकारलाई निरन्तर घेराबन्दी गर्दै आएका थिए । सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा पनि जीबी राईको खोजीबारे तीव्र चासो व्यक्त गरिएको थियो । तर,...
Go to News Site