Lokantar
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटको बिहीबार सम्पन्न खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सफलता हात पारेका छन् । जनकपुरमा खेलिएको खेलमा आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई सात विकेटले हरायो । आर्मी जारी प्रतियोगितामा हालसम्म एक खेल पनि नहार्ने एक मात्र टोली हो । सात खेलबाट १३ अंक बटुलेको आर्मी तालिकाको पहिलो स्थानमा आसिन छ । आठ खेलबाट १० अंक जोडेको सुदूरपश्चिम प्रदेश तालिकाको दोस्रो स्थानमा छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको सुदूरपश्चिम प्रदेशले ३८.१ ओभरमै अलआउट हुनुअघ...
Go to News Site