Collector
संसद्को अधिवेशन भोलिदेखि अन्त्य हुने | Collector
संसद्को अधिवेशन भोलिदेखि अन्त्य हुने
Onlinekhabar

संसद्को अधिवेशन भोलिदेखि अन्त्य हुने

चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार अधिवेशन अन्त्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।

Go to News Site