Collector
संघीय संसद्को दुवै अधिवेशन शुक्रबार रातिदेखि अन्त्य | Collector
संघीय संसद्को दुवै अधिवेशन शुक्रबार रातिदेखि अन्त्य
Lokantar

संघीय संसद्को दुवै अधिवेशन शुक्रबार रातिदेखि अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को यही चैत २४ गतेको सिफारिस अनुसार भोलि शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरि राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । 

Go to News Site