Onlinekhabar
२६ चैत, काठमाडौं । ललित राजवंशीले पाँच विकेट लिएपछि नेपाल पुलिस क्लबले पीएम कपमा कर्णाली प्रदेशलाई हराउँदै चौथो जित हासिल गरेको छ । बिहीबार वीरगन्जमा भएको खेलमा पुलिसले कर्णालीलाई ४८ रनले पराजित गरेको हो । पुलिसले दिएको २६२ रनको लक्ष्य पछ्याएको कर्णालीले ४५.२ ओभरमा अलआउट हुँदै २१३ रन बनायो । अर्जुन घर्तीले सर्वाधिक ४६ रन […]
Go to News Site