Lokantar
पोर्चुगलस्थित नेपाली समुदायका विभिन्न संघ–संस्था र प्रतिनिधिबीच सम्पन्न सर्वपक्षीय बैठकले समुदायबीच सहकार्य, समन्वय र संस्थागत सुदृढीकरणका लागि संयुक्त पहल गर्ने निर्णय गरेको छ । सुजन लामा मोक्तानको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको गैरआवासीय नेपाली संघ, पोर्चुगलका सचिव सुरज भण्डारीले जानकारी दिए । बैठकले विभिन्न संघ-संस्थाका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापनसँगै स्वागत समेत गरेको छ । बैठकमा समुदायसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै साझा उद्देश्य हासिल गर्न आगामी दिनमा संयुक्त रूपमा काम गर्ने सहमति ...
Go to News Site