Collector
‘मालती मंगले’ को टिजर : गाउँले परिवेशमा हृदयस्पर्शी प्रेमकथा | Collector
‘मालती मंगले’ को टिजर : गाउँले परिवेशमा हृदयस्पर्शी प्रेमकथा
Onlinekhabar

‘मालती मंगले’ को टिजर : गाउँले परिवेशमा हृदयस्पर्शी प्रेमकथा

काठमाडौं । २५ बैशाखदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मालती मंगले’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । संगीतकर्मी समेत रहेका रामकृष्ण ढकालले निर्माण गरेको यो फिल्मले गाउँले परिवेशको मर्मस्पर्शी प्रेमकथालाई चित्रण गर्छ । केही वर्ष पुरानो ग्रामीण समाजको पृष्ठभूमिमा खिचिएको फिल्मको यस टिजरमा प्रेम, विश्वास र शङ्काका विभिन्न पाटाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । […]

Go to News Site