Onlinekhabar
२६ चैत, काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टिमले पनि ओमान, स्कटल्यान्ड र अमेरिकासँग एकदिवसीय खेलहरू खेल्ने भएको छ । नेपालमा हुने लिग २ का आगामी दुई शृंखलाका क्रममा नेपालको ‘ए’ टोलीले पनि खेल्ने भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले मुलपानी क्रिकेट मैदानमा हुने खेलहरूको तालिका सार्वजनिक गरेको छ । जसअनुसार नेपाल ‘ए’ ले […]
Go to News Site