Onlinekhabar
काठमाडौं । निर्देशक तथा अभिनेत्री झरना थापा र अभिनेत्री छोरी सुहाना पहिलोपटक एउटै फिल्ममा देखिने भएका छन् । यसअघि होमप्रोडक्सन फिल्ममा सहकार्य भएपनि ‘बा : एक योद्धा’मा यी दुईलाई अभिनयमा सहकार्य हुन लागेको देखिएको हो । दुई सातादेखि छायांकन भइरहेको फिल्मको कास्टिङलाई लिएर निर्माताले नाम गोप्य राखेका थिए । यतिबेला काठमाडौंका विभिन्न स्थानमा धमाधम छायांकन […]
Go to News Site