Lokantar
बिहीबार पदमुक्त भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक साहकी पत्नी जुनु श्रेष्ठले स्वास्थ्य बीमा बोर्डमा आफ्नो नियुक्ति योग्यताको आधारमा भएको दाबी गरेकी छन् । श्रीमतीको नियुक्ति थमौतीको विषय बाहिरिएपछि रास्वपाको सिफारिसमा प्रधानमन्त्री बालेन साहले दीपकलाई पदमुक्त गरेपछि आक्रोश पोख्दै जुनुले भिडियोमा आफ्नो शैक्षिक पृष्ठभूमि र अनुभवलाई विस्तारमा राखेकी छिन्। उनले आफू त्रिभुवन विश्वविद्यालयबाट 'ब्याचलर इन अप्टोमेट्री' र 'मास्टर्स इन पब्लिक हेल्थ' दुवैमा स्वर्ण पदक विजेता भएको र बेलायत ...
Go to News Site