प्रहरी प्रदेश मातहत नै हुनुपर्छ : मुख्यमन्त्री पाण्डे | Collector
Gorkhapatra
प्रहरी प्रदेश मातहत नै हुनुपर्छ : मुख्यमन्त्री पाण्डे
लेखनाथ समाचारदातालेखनाथ, चैत २६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको मर्मअनुसार प्रहरी प्रदेश सरकारमतहत नै हुनुपर्नेमा जोड दिनुभएको छ । प्रदेशका जनताल...