Collector
सिरहा कुटपिट प्रकरण : मेयर नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी | Collector
सिरहा कुटपिट प्रकरण : मेयर नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी
Onlinekhabar

सिरहा कुटपिट प्रकरण : मेयर नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला प्रहरी कार्यालय सिरहाले अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गर्दै जिल्ला अदालतसँग पक्राउ पुर्जी मागेको थियो । अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

Go to News Site