कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, छ जना घाइते | Collector
Gorkhapatra
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, छ जना घाइते
कञ्चनपुर, चैत २६ गते । कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।आज साँझ करिब ०६ः०५ बजे कृष्णपुर नगरपालिका–१ कुमगडाको भित्...