Collector
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर, डलरको कति पुग्यो ? | Collector
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर, डलरको कति पुग्यो ?
Lokantar

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर, डलरको कति पुग्यो ?

 नेपाल राष्ट्र बैंकले आज ( शुक्रबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०५ पैसा र बिक्रीद र १८७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १३ प...

Go to News Site