Collector
मोटरसाइकल ट्रलीमा ठोक्किँदा पूर्व वडाध्यक्षको मृत्यु | Collector
मोटरसाइकल ट्रलीमा ठोक्किँदा पूर्व वडाध्यक्षको मृत्यु
Lokantar

मोटरसाइकल ट्रलीमा ठोक्किँदा पूर्व वडाध्यक्षको मृत्यु

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा परी मर्चवारी गाउँपालिकाका पूर्व वडा अध्यक्षको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार मर्चवारी गाउँपालिका वडा नम्बर ३ बस्ने ४६ वर्षीय विकास यादव (नारायण यादव) सवार मोटरसाइकल रोकीराखेको ट्रलीमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए । घटनापछि घाइते यादवलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएको थियो । तर अस्पताल पुर्‍याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गर...

Go to News Site