Collector
लेबनानसँग वार्ता गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिएको नेतान्याहूको दाबी | Collector
लेबनानसँग वार्ता गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिएको नेतान्याहूको दाबी
Lokantar

लेबनानसँग वार्ता गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिएको नेतान्याहूको दाबी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहलाई निशस्त्र गर्न र दुई देशबीच ‘शान्ति सम्बन्ध’ स्थापना गर्न लेबनानसँग प्रत्यक्ष वार्ता गर्न आफ्नो क्याबिनेटलाई आदेश दिएको बताएका छन् ।  'इजरायलसँग प्रत्यक्ष वार्ता शुरू गर्न लेबनानले बारम्बार गरेको अनुरोधलाई मध्यनजर गर्दै मैले हिजो मन्त्रिपरिषद्लाई जतिसक्दो चाँडो लेबनानसँग प्रत्यक्ष वार्ता शुरू गर्न निर्देशन दिएको छु,' लेबनानको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 'वार्ता हेजबुल्लाहलाई निशस्त्रीकरण गर्ने र इजरायल र लेबनानबीच शान्ति सम्बन्ध स्थापन...

Go to News Site