Lokantar
इजरायलले लेबनानसँग प्रत्यक्ष शान्ति वार्ता शुरू गर्ने निर्णय गरेको छ, जसको उद्देश्य हिज्बुल्लाहलाई पूर्ण रूपमा हटाउने र दिगो शान्ति सम्झौतामा पुग्ने हो। इजरायलले यस क्षेत्रमा आफ्नो स्थिति बलियो बनाउने र अन्य अरब देशहरूसँग शान्ति सम्झौतामा प्रवेश गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा कुनै युद्धविराम नभएको बताए। 'लेबनानमा कुनै युद्धविराम छैन। हामी पूर्ण शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गरिरहेका छौं र सुरक्षा पुनर्स्थापित नगरेसम्म हामी रोकिने छैनौं ।...
Go to News Site