अख्तियारले के आधारमा पूर्वसभामुख महरामाथि भ्रष्टाचार मुद्दा चलाएको हो ? | Collector
Onlinekhabar
अख्तियारले के आधारमा पूर्वसभामुख महरामाथि भ्रष्टाचार मुद्दा चलाएको हो ?
चिनियाँ नागरिकले ल्याएका सुटकेसमा रहेका भेपभित्र सुन लुकाइएको थियो । त्यही पत्ता लगाउन नसकेको र तस्करहरुसँग मिलेको भन्ने आरोपमा अख्तियारले २९ जनामाथि मुद्दा चलाएको छ ।