Lokantar
देशका पहाडी र हिमाली भूभागमा आज पनि वर्षा र हिमपातको पूर्वानुमान छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा राति र बिहान हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो कोशीको पहाडी र हिमाली भूभाग तथा वाग्मती र गण्डकीको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । आज राति कोशी र गण्डकीको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भा...
Go to News Site