Lokantar
प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन आज हुँदै छ । उपसभामुखमा दुईजनाको उम्मेदवारी परेको छ । श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय गरेर नै ठाकुरलाई समर्थन दिएसँगै सदनमा सात सिट रहेको श्रम संस्कृतिले उपसभामुख पाउने निश्चित छ । आज दिउँसो ४ बजे सञ्चालन हुने प्रतिनिधिसभा बैठकमा उपसभामुख निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत हुनेछ । ज्ञानबहादुर शाहीले लामालाई उपसभामुख...
Go to News Site