Collector
संसद अधिवेशन आज रातिबाट अन्त्य हुँदै | Collector
संसद अधिवेशन आज रातिबाट अन्त्य हुँदै
Lokantar

संसद अधिवेशन आज रातिबाट अन्त्य हुँदै

संघीय संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् ।  फागुन २१ बाट निर्वाचित प्रतिनिधिसभाको यही चैत १९ बाट अधिवेशन शुरू भएको थियो । अब सरकार बजेट अधिवेशनको तयारीमा लाग्नेछ ।  

Go to News Site