हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै | Collector
Gorkhapatra
हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै
राँझा (बाँके), चैत २७ गते । नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने भएको छ ।चार लेनको सडकमा यसअघिको पुल दुई लेनको मात्र भएकाले सडक विस्तारसँगै पु...