‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क | Collector
Gorkhapatra
‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क
भोजपुर, चैत २६ गते । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य बनेका छन् । विशेषगरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको...