Onlinekhabar
२७ चैत, काठमाडौं । नेपाली क्रिकेट टोलीले यूएईसँग त्रिवि क्रिकेट मैदानमा दुई टी-२०आई खेल्ने भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा हुने नेपाल, ओमान र यूएईबीचको शृंखलाअघि नेपालले यूएईसँग टी-२०आई खेल्ने भएको हो । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अप्रिल २० र २१ मा दुई खेल हुनेछन् । खेल त्रिवि क्रिकेट […]
Go to News Site