Collector
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा दुई दिन बिदा नदिने, कार्यालय समय पनि पुरानै | Collector
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा दुई दिन बिदा नदिने, कार्यालय समय पनि पुरानै
Lokantar

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा दुई दिन बिदा नदिने, कार्यालय समय पनि पुरानै

संघीय सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने र कार्यालय समय बिहान ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरे पनि ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले भने उक्त निर्णय कार्यान्वयन नगर्ने घोषणा गरेको छ । गाउँपालिकाको ६०औं कार्यपालिका बैठकले संघीय सरकारको यो नीति स्थानीय स्तरमा अव्यवहारिक रहेको ठहर गर्दै साविककै व्यवस्थाअनुसार कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । भौगोलिक र प्राविधिक हिसाबले संघीय सरकारको निर्णय उपयुक्त नदेखिएकाले कार्यान्वयन गर्न नसकिने निष्कर्ष निकालेको हो । सरकारको निर्णयलाई केही दिन...

Go to News Site