Collector
नेपालगञ्जबाट काठमाडौं हिँडेको बस कपिलवस्तुमा दुर्घटना, २३ जना घाइते | Collector
नेपालगञ्जबाट काठमाडौं हिँडेको बस कपिलवस्तुमा दुर्घटना, २३ जना घाइते
Lokantar

नेपालगञ्जबाट काठमाडौं हिँडेको बस कपिलवस्तुमा दुर्घटना, २३ जना घाइते

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना भएको छ । शिवराज नगरपालिका १ बनकसवासामा भे १ ख ४३७६ नम्बरको बस आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिँदा २३ जना घाइते भएका हुन् ।  जिल्ला प्रहरी कार्यालय कविलवस्तुका प्रमुख एसपी सन्तोष आचार्यले घाइतेमध्ये चालकसहित ४ जनाको बुटवलमा र एक जना कपिलवस्तुमै उपचार भइरहेको बताए ।  बाँकी १८ जना डिस्चार्ज भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस गएराति करिब १ बजेतिर दुर्घटनामा परेको हो ।  बसमा चालकसहित ३७ जना स...

Go to News Site