थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु | Collector
Gorkhapatra
थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु
सन्तोष दहितदाङ, चैत २७ गते । दाङको तुलसीपुर उपमहानगरपालिका ११ सुकौराकोटस्थित थारु राजा दंगीशरणको भग्नावशेष दरबारमा पुनः उत्खनन कार्य सुरु गरिएको छ । पुरातत्व विभाग, काठमाडौँको टोली...