Collector
सिद्धबाबा सुरुङमार्ग: आगामी असारसम्म वैकल्पिक रूपमा गाडी गुडाउने तयारी | Collector
सिद्धबाबा सुरुङमार्ग: आगामी असारसम्म वैकल्पिक रूपमा गाडी गुडाउने तयारी
Lokantar

सिद्धबाबा सुरुङमार्ग: आगामी असारसम्म वैकल्पिक रूपमा गाडी गुडाउने तयारी

बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्ग अब सञ्चालनको निर्णायक मोडमा आउन थालेको छ। १४ महिनाअघि (१० माघ २०८१) मा ‘ब्रेक थ्रू’ गरिएको सुरुङमार्ग अप्ठ्यारो परेको अवस्थामा आउँदो बर्खामा गाडी पठाउन सक्ने गरी काम भइरहेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने सुरुङमार्ग १ हजार १२६ मिटर लामो र साढे ८ मिटर चौडा छ। पहाड र तराई जोड्ने गरी ७ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको सुरुङमार्गको हालसम्म टनेलभित्र एकतर्फी बाटो ढलान सकिएको छ। सिद्धबाबा सुरुङमार्ग योजना प्रमुख नवराज बास्तोलाले आउँदो...

Go to News Site