तारमा बाँधेर कर्णाली नदी पार गर्यो खानेपानी | Collector
Gorkhapatra
तारमा बाँधेर कर्णाली नदी पार गर्यो खानेपानी
हुम्ला समाचारदाता हुम्ला, चैत २७ गते । सर्केगाड गाउँपालिका–२ को खडीखेतका स्थानीयका लागि रिपगाउँबाट ल्याएको पाइपलाई तारमा बाँधेर कर्णाली नदी पार गराई खानेपानीको व्यवस्था गरिएको छ ।...