Lokantar
नेपाली कांग्रेसको देउवा समूहले पार्टीको आधिकारिकता विवाद नटुंगिदासम्म १५ औं महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज पेसी तोकिएको छ । देउवा समूहले दायर गरेको रिट कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासमा परेको छ । १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले वारेसमार्फत् १५औं महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयन नगर्न माग गर्दै २५ चैतमा रिट दायर भएको थियो । खड्काका वारेस श्रवणकुमार श्रेष्ठद्वारा ...
Go to News Site