Lokantar
नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले अपूर्ण र अप्रमाणित प्रतिवेदनका आधारमा प्रतिशोध पूर्ण ढंगले आफूलाई १३ दिन हिरासतमा राखिएको बताएका छन् । प्रहरी हिरासतबाट हाजिरी जमानीमा रिहा भएको भोलिपल्ट शुक्रबार फेसबूकमा स्टाटस लेख्दै लेखकले यस्तो बताएका हुन् । 'गत भाद्र २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु,'लेखकले लेखेका छन् । उनले आफ्नो रिहाइका लागि ...
Go to News Site