Onlinekhabar
२७ चैत, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका ५ मा गोठभित्र चितुवा पसेर ८ वटा भेँडाबाख्रा मारेको छ । चंखेली गाउँपालिका ५ को तेलपानी भन्ने स्थानमा गोठमा राखिएका भेँडाबाख्रा चितुवाले मारेको हो । दिउँसो चराएर बेलुका गोठमा राखिएका भेँडाबाख्रालाई चितुवा गोठभित्रै पसेर मारेको चंखेली गाउँपालिका ५ का रामचन्द्र तामाङले जानकारी दिए । त्यसबाट २ लाखदेखि साढे […]
Go to News Site