Collector
नागरिक एपमा नयाँ सेवा विस्तार तीव्र, थपिँदैछन् यी सुविधा | Collector
नागरिक एपमा नयाँ सेवा विस्तार तीव्र, थपिँदैछन् यी सुविधा
Onlinekhabar

नागरिक एपमा नयाँ सेवा विस्तार तीव्र, थपिँदैछन् यी सुविधा

२७ चैत, काठमाडौं । सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने दीर्घकालीन लक्ष्यअनुसार नागरिक सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने अभियान योजनाबद्ध रूपमा अघि बढाएको जनाएको छ । सोही क्रममा निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपमार्फत प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको छ । सूचना […]

Go to News Site