काठमाडौँ, चैत २७ गते । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई...