Collector
मन्त्रीलाई भेट्न अनलाइन फर्म अनिवार्य होइन, मन्त्रालय आम नागरिकको लागि सधैं खुला रहनेछ : मन्त्री पौडेल | Collector
मन्त्रीलाई भेट्न अनलाइन फर्म अनिवार्य होइन, मन्त्रालय आम नागरिकको लागि सधैं खुला रहनेछ : मन्त्री पौडेल
Lokantar

मन्त्रीलाई भेट्न अनलाइन फर्म अनिवार्य होइन, मन्त्रालय आम नागरिकको लागि सधैं खुला रहनेछ : मन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस)ले मन्त्रालयको मुख्यालय आम नागरिकका लागि सधैँ खुल्ला रहेको स्पष्ट पारेका छन् । मन्त्रीसँगको भेटघाटका लागि अनलाइनबाट नाम दर्ता गर्नुपर्ने व्यवस्थाका विषयमा बजारमा विभिन्न चर्चा चल्न थालेपछि उनले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो प्रष्टीकरण दिएका हुन् ।  मन्त्री पौडेलले मन्त्रालयले केही दिनअघि जारी गरेको सूचनाले अनलाइनबाट पनि भेटघाटको मिति र समय तय गर्न सकिने विकल्प मात्र दिएको बताएका छन् । उनका अनुसार यो व्यवस्थाले अन्य माध्यमबाट भेटघाट गर्न नपाइ...

Go to News Site