चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण | Collector
Gorkhapatra
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
ताइयुआन, चैत २७ गते । चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो प्रगतिलाई निरन्तरता दिँदै नयाँ इन्टरनेट उपग्रहको समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तर चीनको शान्सी प्रान्तस्थित ताइयुआन...