जनमनमा बजेको घन्टी पूजाकोठामा सीमित नरहोस् | Collector
Onlinekhabar
जनमनमा बजेको घन्टी पूजाकोठामा सीमित नरहोस्
दलीय नियुक्ति लिनेहरूसँग नैतिकताको अपेक्षा गरेर समय खेर नफाल्नुहोस्। किनकि नैतिकता, इमान र आफ्नो विज्ञतामा विश्वास गर्नेहरू त्यस्तो भागबण्डामा जाँदैनन् र जो गए उनीहरूले नैतिकताको भेटी त्यतिबेलै चढाइसके।