Lokantar
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८३ को अवसरमा 'नयाँ वर्ष शुभ एक्सचेन्ज' योजना सार्वजनिक गरेको छ। नयाँ वर्षको शुभ अवसरमा आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर टाटाको नयाँ गाडी लिने ग्राहकलाई लक्षित गर्दै यही चैत २७ देखि ३० गतेसम्म 'नयाँ वर्ष शुभ एक्सचेन्ज' क्याम्पको आयोजना गरेको हो । यो क्याम्पमा टाटा कार खरिद गर्ने ग्राहकहरूलाई लक्की ड्र मार्फत भारतमा टाटा आईपीएल प्रत्यक्ष हेर्न जाने मौका पनि रहेको छ। यसको साथै आकर्षक नगद छुट, उत्कृष्...
Go to News Site