Onlinekhabar
२७ चैत, वीरगञ्ज । पर्सा-१ का रास्वपाका सांसद हरि पन्तले निर्वाचन क्षेत्रमै निजी सचिवालय स्थापना गरेका छन् । सांसद पन्तले शुक्रबार वीरगञ्जमा निजी सचिवालय खोलेका हुन् । निजी सचिवालयको उद्घाटन गर्दै सांसाद पन्तले निर्वाचन क्षेत्र बाहिर रहँदा नागरिकमा पर्न सक्ने समस्या र गुनासाका सम्बन्धमा सहजीकरण गर्न सचिवालय स्थापना गरिएको बताए । चुनाव जितेपछि सांसदहरू राजधानीतिरै […]
Go to News Site