Lokantar
महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्ति बदरको माग गर्दै पेश गरिएको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ता माधवकुमार बस्नेतले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार समेतलाई विपक्षी बनाएर दायर गरेको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेको हो । नेपालको संविधानको धारा १५७ (३) र १२९ (५) बमोजिम योग्यता नपुगेका कँडेललाई सरकारले महान्यायाधिवक्तामा सिफारिस गरी चैत २२ मा नियुक्ति गरेको भन्दै बस्नेत रिट लिएर सर्वोच्च पुगेका थिए । संविधान...
Go to News Site