Collector
संसद्‌मा राष्ट्रपतिको सम्बोधन | Collector
संसद्‌मा राष्ट्रपतिको सम्बोधन
Lokantar

संसद्‌मा राष्ट्रपतिको सम्बोधन

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनलाई संयुक्त सम्बोधन गरेका छन् ।  शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा र राष्टिय सभाको बैठकलाई पौडेलले सम्बोधन गरेका हुन् ।  पौडेलले नयाँ संसद्लाई पहिलोपटक सम्बोधन गरेका हुन् । शुक्रबार राति १२ बजेदेखि दुवै सदनको जारी अधिवेशन अन्त्य हुनेछ । 

Go to News Site