Lokantar
सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन अधिकृत (आठौं तह) शंकर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगले प्रतिवादी बनाएका थापासहित यातायात व्यवस्था कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर जगत ढकाल र बागलुङ गलकोट नगरपालिका–२ का हिमबहादुर बस्नेत थापा रहेका छन् । अनुसन्धानका क्रममा उनीहरूले मिलेमतोमा हिमबहादुर बस्नेत थापा...
Go to News Site