Lokantar
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ । मन्त्रालयका सचिव मुकुन्द्रप्रसाद निरौलाले शुक्रबार एक निर्देशन जारी गर्दै २४ घण्टाभित्र यात्रु सेवा, सरसफाइ तथा मानवमैत्री पूर्वाधारमा सुधार गर्न भनेका हुन् । 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सम्पूर्ण विमानस्थलहरूमा सार्वजनिक माध्यम तथा यात्रुहरूबाट प्राप्त गुनासा र सुझावका आधारमा यात्रु सेवा, सरसफाइ तथा मानवमैत्री प...
Go to News Site