Onlinekhabar
काठमाडौं । लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ मा समावेश नयाँ गीत ‘निम्तो सुपारी’ युट्युबमा रिलिज भएको छ । सत्य-स्वरुपको संगीत रहेको गीतमा सत्य र मेलिना राईको गायन छ । सुरेन्द्र रानाको शब्द रचना छ । गीतमा कलाकार प्रकाश सपुत, सुहाना थापा जोडीको रुपमा देखिएका छन् । सौगात मल्ल र सिर्जना अधिकारीलाई पनि जोडीको रुपमा […]
Go to News Site