संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको उपस्थिति र सम्बोधन (फोटो फिचर) | Collector
Gorkhapatra
संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको उपस्थिति र सम्बोधन (फोटो फिचर)
काठमाडौँ, चैत २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकले राज्यको अनुभूति गर्न पाउने गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सरकारलाई आग्रह गर्नुभएको छ । संघीय संस...